Skip

Hamro Sanchar

काठमाडौँको कुलेश्वरमा प्रहरीले किन चलायो गोली ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३ गते


३ साउन, काठमाडौं । काठमाडौँको कुलेश्वरबाट आज गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर एक भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।

ब्युरोका अनुसार भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको छ।

थप अनुसन्धान भइरहेको ब्युरोका एसएसपी सुवासचन्द्र बोहोराले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्