Skip

Hamro Sanchar

कांग्रेस अनुशासन समितिको बैठक आज, यस्तो छ एजेन्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


२१ जेट, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा समितिमा परेका उजुरीका बारेमा बैठकमा छलफल हुने समिति सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । थापाकगरका अनुसार समितिमा झण्डै ७०० उजुरी परेका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा विपक्षी दलको उमेदवारलाई सघाएर पार्टीमाथि विश्वासघात गरेकोलगायत विषयमा उजुरी परेको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्