Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्रिपरिषद्‍बाट बजेट पारित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


Advertisement

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट पारित गरेको छ।

संसद्मा जानुअघि अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा बजेट लगेका हुन्। मन्त्रिपरिषद्मा पेस भएको बजेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरुबीचको छलफलपछि पारित भएको हो।

योसँगै मन्त्रिपरिषद्बाट बजेट संसद्मा पठाइएको छ। ४ बजे अर्थमन्त्री वाग्लेले दुवै सदनको संयुक्त बैठकमा बजेट पढ्नेछन् ।


प्रतिकृया दिनुहोस्