Skip

Hamro Sanchar

गणतन्त्र दिवस समारोहमा किन गएनन् संयोजक दाहाल ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १५ गते


१५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् ।

सोही कारण उनी सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा पनि सहभागी भएका छैनन् ।

प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले ज्वरो आएका कारण संयोजक प्रचण्ड निवासमै आराम गरिरहेको जानकारी दिएका छन्।

 


प्रतिकृया दिनुहोस्