
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट आज सार्वजनिक हुँदै छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
आज अपराह्न ४ बजे बस्ने राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्ने छन्।



























