Skip

Hamro Sanchar

दुग्ध विकास संस्थानमा किन हान्यो सिआईबीले छापा ?

्हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १३ गते


१३ जेठ, काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

आर्थिक घोटलाको आशंकाम आज छापा मारेर सीआईबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत समेत गरेको छ ।

सीआईबीले दूध खरिदबिक्रीसम्बन्धी कागजात पनि नियन्त्रणमा लिएको बताइएको छ ।

सीआईबीले छापा हान्दा डिडिसीका महाप्रबन्धक डा।शरण कुमार पाण्डे कार्यालयमा नभएको खुलेको छ।


प्रतिकृया दिनुहोस्