१० जेठ , काठमाडौं । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका गलत कामविरुद्ध पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले बताए...
१० जेठ, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका...
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित डाँछी–भद्रवास क्षेत्रमा निर्माण सम्पन्न भएको “डाँछी–भद्रवास शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना” सञ्चालनमा आएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ आयोजनामार्फत निर्माण गरिएको उक्त आयोजनाको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरेका हुन्। यस आयोजनाबाट नगरपालिकाका वडा...