Skip

Hamro Sanchar

गगन थापाको चेतावनी : सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ६ गते


६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले क्रियाशील सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको बर्दिबासमा आयोजित प्रदेश तथा स्थानीय तह स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

तर पार्टीलाई मिलाएर लिएर जाने कुरामा आफू उदार रहेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्