Skip

Hamro Sanchar

एमाले सचिवालय बैठक स्थगित, कहिले बस्छ अब ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २ गते


२ जेठ, काठमाडौं । आज हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । अब बैठक सोमबार हुने छ ।

बैठकमा पार्टीभित्रको कार्यविभाजनलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्