Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फेरि सुरू भयो प्रतिनिधि सभा बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


Advertisement

३० बैशाख, काठमाडौं ।प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै स्थगित भएको बैठक फेरि सुरू भएको हो।

सभामुख डिपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरी बैठक बोलाएका हुन्।

अहिले कांग्रेसले प्रधानमन्त्री शाहलाई संसदमा आएर जबाफ दिन लगाउन भन्दै रूलिङको माग गरेका हुन्।


प्रतिकृया दिनुहोस्