Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १५ गते


Advertisement

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मधेस प्रदेशको जनपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा सङ्क्रमण (सेलुलाइटिस) देखिएपछि उनी गत मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए।

अस्पतालका प्रवक्ता डा.गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्था सुधार आएसँगै आज डिस्चार्ज भएका हुन् ।


प्रतिकृया दिनुहोस्