Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेकपा माओवादीका नेता चिरञ्जीवि ढकाल नेकपा प्रवेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १४ गते


Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता चिरञ्जीवि ढकाल नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।

ढकालसहित नेताहरू पार्टी प्रवेश गरेको नेकपाले जनाएको छ।

आज आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले ढकालसहितका नेताहरूलाई पार्टीमा स्वागत गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्