Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, चारवटै सुरक्षा निकायका प्रमुखहरू लगायत सहभागी छन्।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ।


प्रतिकृया दिनुहोस्