Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सन्तोष परियारले गरे बिहे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ११ गते


Advertisement

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारले बिहे गरेका छन्।

पोखराकी सर्मिला मित्रकोटीसँग उनले कास्की अदालतमा गएर बिहे गरेका हुन्।

परियाले मित्रकोटीसँगको प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०७९ को निर्वाचनपछि आएको प्रतिनिधि सभा चुनावमा सदस्य थिए ।


प्रतिकृया दिनुहोस्