Skip

Hamro Sanchar

रविले वारेसमार्फत् गरे उमेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


चितवन । रास्वपा सभापति रवि लामिछानेले वारेसमार्फत् उमेदवारी दर्ता गराएका छन् । रवि लामिछानेको अदालती उल्झनका कारण वारेशनामा मार्फत् चितवन २ मा उमेदवारी दर्ता भएको छ ।

उनले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेश दिई उमेदवारी दर्ता गराएका हुन् । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् ।


प्रतिकृया दिनुहोस्