Skip

Hamro Sanchar

शेखर कोइरालाले गराए मोरङ-६ मा उमेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।

मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

कोइरालासँग एमालेका लालबाबु पण्डित पराजित बनेका थिए । यो पटक कोइरालासँग एमालेका विनोद ढकालको प्रतिस्पर्धा हुँदै छ ।


प्रतिकृया दिनुहोस्