२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न आह्वान गरेका छन् । “विकास र वातावरण एकापसका परिपूरक हुन् भन्ने अवधारणाबमोजिम हामी सबैले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई हार्दिक आह्वान गर्दछु,”राष्ट्रपति पौडेलले भनेका छन् । विश्व वातावरण...
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक तथा महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले पछिल्ला दिनमा क्रियाशील सदस्यता अद्यावधिकको...
२० जेठ, काठमाडौँ। काठमाडौँ मनमैजु क्षेत्रबाट पाँचजना व्यक्ति पक्राउ परेका छन्। वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार तथा बिक्री गरेको आरोपमा प्रहरीले मंगलबार पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका ९ का २५ वर्षीय राजीव महर्जन, सोही ठाउँका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौँ १७‚ वसन्तपुरका २७ वर्षीय आयुष महर्जन, बैतडी...