Skip

Hamro Sanchar

काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले उमेदवारी दर्ता गराएका छन्।

पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट उमेदवारी दर्ता गराएका हुन् ।

देशका १६५ वटै निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता भइरहेको छ ।


प्रतिकृया दिनुहोस्