Skip

Hamro Sanchar

काठमाडौं-३ मा कुलमानको उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।


प्रतिकृया दिनुहोस्