
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा– ३ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि लिङ्देनले उमेदवारी दर्ता गराएका हुन् ।
लिङ्देनले सो क्षेत्रबाट यसअघि पनि चुनाव जितेका थिए ।

















