Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


Advertisement

काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।

मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।

उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए ।


प्रतिकृया दिनुहोस्