Skip

Hamro Sanchar

कांग्रेसले काठमाडौँ-६ मा सबुज बानियाँलाई दियो टिकट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ६ गते


काठमाडौं । नेपाली कांग्रेसले काठमाडौँ-६ मा कृष्ण सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ।

मंगलबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले पार्टीको काठमाडौँ सभापति बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ ।


प्रतिकृया दिनुहोस्