Skip

Hamro Sanchar

दाङ-१ मा नेकपाको उमेदवार मेटमणि चौधरी

ॐहाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ५ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ–१ मा चुनावी प्रतिस्पर्धाका लागि मेटमणि चौधरीलाई टिकट दिएको छ ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले चौधरीलाई टिकट दिएका हुन् ।

टिकट पाएपछि उनले फेसुबुकमा लेखेका छन्, “प्रतिनिधिसभा निर्वाचन–२०८२ को लागि अधिकारिकता प्रदान गर्नु हुने संयोजक र सहसंयोजक कमरेडहरूलाई हार्दिक धन्यवाद छ ।


प्रतिकृया दिनुहोस्