काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दललाई असक्षमता स्वीकार्न अनुरोध गरेका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा नागरिक उन्मुक्ति पार्टीबाट रास्वपा प्रवेश गरेकाहरूसँग एकता सभा गर्दै लामिछानेले पुराना दललाई असक्षमता स्वीकार्न अनुरोध गरेका हुन्। ‘पुराना राजनीतिक दलहरू जो यदाकदा आएको परिवर्तनलाई स्वीकार्न अप्ठ्यारो मानिरहेको देखिरहेको...
भक्तपुर । भक्तपुरमा ठिमीमा कन्चटमा गोली हानेको अवस्थामा एक व्यक्ति कोठाभित्र मृत फेला परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जवेगुले मृतक सनिप चाम्लिङ राई भएको पुष्टि गरे। उनले १२ बोरको राइफलले आफ्नै कन्चटमा गोली हानेको र कोठा बन्द रहेको अवस्थामा शव फेला परेको बताए। घटनामा प्रयोग भएको...
वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु लागु हुने...