Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रञ्जु-समीक्षा सहित विवेकशील साझाबाट गएका ७ नेता रास्वपाको केन्द्रीय सदस्य मनोनित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझाबाट एकतामा आएका ७ नेतालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ।

रास्वपाको आज बसेको केन्द्रीय समिति बैठकले उनीहरुलाई मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए।

मनोनित हुनेमा समीक्षा बास्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।

रास्वपा र विवेकशील साझाबीच मंसिर १४ गते एकता भएको थियो।


प्रतिकृया दिनुहोस्