Skip

Hamro Sanchar

लेखक भन्छन् : विशेष महाधिवेशन हुने अवस्था छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १८ गते


काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले विशेष महाधिवेशन हुने अवस्था नरहेको प्रस्ट पारेका छन् ।

शुक्रबार (पुस १८) पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “नियमित प्रक्रिया अघि बढेपश्चात् विशेष महाधिवेशन हुँदैन । अहिले विशेष महाधिवेशन हुने अवस्था छैन ।


प्रतिकृया दिनुहोस्