Skip

Hamro Sanchar

कांग्रेसको समानुपातिकमा राष्ट्रपतिकी छोरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १५ गते


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल नेपाली कांग्रेसको समानुपातिकतर्फको उम्मेदवार बनेकी छिन् ।

प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा संज्ञाको पनि नाम रहेको छ ।

उनी कास्कीबाट प्रतिनिधित्व गर्छिन् । उनी नेपाल महिला संघको राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।


प्रतिकृया दिनुहोस्