Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपालाई शंकरकाे प्रश्न– चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १५ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई उपसभापति बनाएको भन्दै प्रश्न गरेका छन्।

मन्त्रीबाट राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो भन्दै उनले टिप्पणी गरेका हुन्।

‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो ?,’ उनले सामाजिक सञ्जालमार्फत् प्रश्न गरेका हुन् ।


प्रतिकृया दिनुहोस्