Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन जहाँबाट चुनाव उठे पनि हराउँछौं : हर्क साम्पाङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


Advertisement

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंका मेयर बालेन शाहलाई पराजित गर्ने बताएका छन्।

आज साँझ सामाजिक सञ्जालमार्फत बालेनलाई साम्पाङले जुन ठाउँबाट उम्मेदवारी दिएपनि पराजित गर्ने बताएका हुन्।

‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं,’ उनले भनेका छन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनले कुन क्षेत्रबाट लड्ने टुंग्याइसकेका छैनन् ।

 


प्रतिकृया दिनुहोस्