Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमाले समानुपातिक सूचीको पहिलो नम्बरमा बादल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


Advertisement

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नाम समानुपातिकतर्फ आदिवासी जनजाति क्लस्टरबाट १ नम्बरमा पेस भएको छ ।

एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा थापाको नाम १ नम्बरमा छ ।

यो क्लस्टरबाट महिलातर्फ भूमिका लिम्बू सुब्बा, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरुङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मीना बराम, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमीत्रा राजवंशी, हिरुसरा राना, कुलभक्त शाक्य, वृद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनामङ छिरिङ लामाको नाम पेस भएको छ ।


प्रतिकृया दिनुहोस्