Skip

Hamro Sanchar

बालेनलाई भेटेर निस्किए रवि, भने : अनुहारमा जो देख्नु भो, त्यही हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १० गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेटेर निस्किएका छन् ।

वार्तास्थलबाट निस्किदै रविले भने, अनुहारमा के देख्नु भो, त्यही हो ।

उनी एक्लै निस्किएका हुन् । वार्तामा सहभागी भएका अमरेश कुमार सिंह, बालेन निस्किएका छैनन् ।


प्रतिकृया दिनुहोस्