Skip

Hamro Sanchar

रास्वपा केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १९ गते


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र संसदीय दलको बैठक आज बस्दै छ

केन्द्रीय सचिवालयको बैठक दिउँसो १ बजे बस्ने छ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीति, भिजिट भिसा प्रकरण, पार्टी गतिविधिका बारेमा छलफल हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्