Hamro Sanchar

वृद्धभत्ता अब ७० वर्ष पुगेपछि मात्रै दिईने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १५ गते


काठमाडौं । सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ ।

बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए । यसअघि ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिइने गरिएको थियो ।


प्रतिकृया दिनुहोस्