काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रास्वपा सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङसँगको तस्वीर सेयर गर्दै नेपाल हाँसेको हेर्न चाहेको टिप्पणी गरेका छन् । म नेपाल हाँसेको हेर्न चाहन्छु,’ उनले लेखेका छन् । कुलमान घिसिङलाई रास्वपा ल्याउनेगरी सहमति भएपछि बालेनले तस्वीर सेयर गर्दै उक्त पोस्ट गरेका हुन् ।...
काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ । स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ । पार्टी सभापति रवि र प्रधानमन्त्रीको...
काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलहरूले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची पेस गरिरहेका छन् । यही क्रममा आयोगभित्र नाराबाजी भएको हो । निर्वाचन प्रक्रिया रोक्न माग गर्दै केही युवाहरूले नाराबाजी गरेका हुन् । उनीहरूले...