Skip

Hamro Sanchar

सुनको मुल्य तोलामा १४ सय रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ११ गते


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्