Skip

Hamro Sanchar

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ५ गते


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

आइतबार एक लाख ८४ हजार २०० रुपैयाँ रहेको एक तोला छापावाल सुन सोमबार एक ८४ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी एक हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रतिकृया दिनुहोस्