Skip

Hamro Sanchar

माओवादी संसदीय दलको बैठक जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ११ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ।

बैठकमा संसदको बजेट अधिवेशन लगायतका विषयमा छलफल भइहरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। सरकारले वैशाख १२ गते अधिवेशन आह्वान गरेको छ।

शिक्षक र निजामती कर्मचारीहरूका माग पूरा गर्न यही अधिवेशनबाट ऐन जारी गर्ने तयारी पनि सरकारको छ।

सभामुख देवराज घिमिरेले शनिवार र बिदाको दिनबाहेक हरेक दिन बैठक बोलाउने तयारी पनि गरेका छन्


प्रतिकृया दिनुहोस्