Skip

Hamro Sanchar

संवैधानिक पदाधिकारीविरुद्ध अबको सुनुवाइ वैशाख २८ मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १० गते


काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरुको मुद्दाको सुनुवाई २८ बैशाखसम्मका लागि सरेको छ ।

गत आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको प्रधानन्यायाधीशको विदेश भ्रमणका कारण करिव साढे २ साताका लागि मुद्दाको सुनुवाइ स्थगित हुने भएको हो ।


प्रतिकृया दिनुहोस्