Hamro Sanchar

कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । राजावादीहरुको प्रदर्शन उग्र भन्दै गएको छ ।

तीनकुनेमा तोडफोड गरेलगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरुले कोटेश्वर भाटभटेनीमा आगजनी र तोडफोड शुरु गरेका छन् ।

राजावादीका नाममा अराजकता ठाउँमा तोडफोड र आगजनी बढेपछि कर्फ्र्युको आदेश गर्ने प्रशासनले तयारी गरेको छ ।


प्रतिकृया दिनुहोस्