२५ असोन, काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि स्थापना गरिएका सरकारी कोषमा १७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी कुल १७ अर्ब ५४ करोड ४२ लाख...
२५ असोज, काठमाडौं । बुढीगण्डकी बाढीमा परी उत्तरी गोरखाका सयभन्दा बढी घरहरू बगेका छन् । आइतबार बिहान उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । बिहान करिब ४ः०० बजेतिर खसेको पहिरोले सो खोला थुनिएको र एक्कासी खोलिँदा बाढी आएको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ । महाशाखाका...
धादिङ । सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा आइतबार दिउँसो ३ः१० बजेदेखि सवारीसाधन दुवैतर्फ चल्न थालेका हुन्। नदीको कटानका कारण सडकको ठूलो भाग चर्किएर भासिएपछि शुक्रबार साँझदेखि राजमार्गमा आवागमन प्रभावित भएको थियो। सडकको करिब १०० मिटर भाग चर्किनुका साथै २०...