२३ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले उनीमाथि विभागीय कारबाही गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने गरी कारबाही गरिएको जानकारी दिएका छन्।...
धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ। सडक थप भासिँदै गएपछि दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। सडक अवरुद्ध भएपछि...
२३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। केन्द्रीय कार्यसंयोजन समिति बैठकले अभियानको कार्यविधि पारित गर्दै महाधिवेशन, स्थानीय तह र प्रदेश निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने निर्णय गरेको हो। प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानका क्रममा विभिन्न...