काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ुसीु मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्। अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो।पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध...
काठमाडौँ । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन्। देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् । साथै उनले...
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीस्थित धरान–चतरा सडकखण्डमा मंगलबार (फागुन ५) बिहान देखिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । बिहान करिब सवा ५ बजे प्रहरीको गस्ती टोलीले सडकको बीचभागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको अवस्थामा वस्तु देखेको थियो । त्यसपछि उक्त क्षेत्र घेराबन्दी...