Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षा मन्त्रीको स्वास्थ्यमा समस्या, टिचिङमा उपचार हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, १३ गते


Advertisement

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई बिरामी परेकी छन्।

स्वास्थ्यमा समस्या भएपछि केही चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेकी भट्टराईलाई क्षयरोग भएको बुझिएको छ।

यद्यपि मन्त्री भट्टराईको सचिवालयले भने घाँटीमा समस्या देखिएकोले चार दिन देखि अस्पतालमा उपचाररत रहेको जनाएको छ।

मन्त्री भट्टराईलाई भेट्न स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आज अस्पताल पुगेका छन् ।


प्रतिकृया दिनुहोस्