काठमाडौं । धादिङका १३ वटै स्थानीय निकायहरूले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले दिने निर्देशन नमान्ने घोषणा गरेका छन् । आज नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहका पालिका प्रमुखहरूको बैठकले यस्तो निर्देशन र प्रशासनमार्फत हुने हस्तक्षेपको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो। धादिङ–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य आशिका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलास बहस सकिएको हो। सोमबारदेखि यस रिटमा सुनुवाइ हुँदै आएको थियो। यसअघि तीन दिन ‘हेर्दाहेर्दै’मा रहँदै आएको रिटमा आज...
काठमाडौं । स्थानमा शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको पूर्वानुमान छ । पश्चिम र पूर्वी नेपालका केही जिल्लामा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार दाङ र नेपालगन्ज (बाँके) सहित लुम्बिनी प्रदेशको तराई क्षेत्र आसपासका जिल्लामा हावाहुरीको पूर्वानुमान छ । “पर्सि शनिबार पूर्वी...