Skip

Hamro Sanchar

बिहीबार स्थगित मन्त्रिपरिषद बैठक आज बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी छ ।

हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको विहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।


प्रतिकृया दिनुहोस्