काठमाडौ। मध्यपूर्वको खाडी क्षेत्रमा थप तीनवटा मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। बिहीबार एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ, जसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपेको विश्लेषकहरूले बताएका छन्। विशेषज्ञहरूका अनुसार यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच बढ्दो...
काठमाडौं । पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित भएको परिस्थितिका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ। यसको असर छिमेकी देशहरूमा देखिन थालेपछि नेपालमा पनि सम्भावित अभावको चर्चा बढ्दै गएको छ। नेपाल आयल निगम ले भने देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव नरहेको दाबी गर्दै...
काठमाडौं । निर्वाचन आयोगले धनुषा १ मा नेकपाका मातृका यादव निर्वाचित भएको विवरण अद्यावधिक गरेको छ । आयोगले वेबसाइटमा अपडेट गरेको विवरण अनुसार यादवको १०४३० मत छ । नेपाली कांग्रेसका सामपलटन साहले ९५०२ र एमालेका रामचन्द्र मण्डलले ९३१५ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार किशोरी साह कर्जा सूचना केन्द्रको...