काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत सार्वजनिक अपिल गर्दै सतर्कताका लागि अनुरोध गरेको छ । मौसमविद्हरूले लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा ११९ किलोमिटर प्रतिघण्टाको गतिमा...
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ । त्यस्तै यस बैठकमा सभापति गगन थापाले दिएको राजीनामाका विषयमा पनि छलफल हुने भएको छ । सभापति थापाले पार्टीले निर्वाचन बेहोरेको हारको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका छन् । आजको बैठकको अध्यक्षता...
काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथमा उपस्थित हुन सार्वजनिक सूचना निकालेको छ । सांसदहरूको शपथ यही चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको...