Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रविको टिप्पणी: सरकारको काम जनताको अपेक्षा अनुसार छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २४ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारको अहिलेसम्मका काम हेर्दा जनताको अपेक्षा अनुसार नभएको टिप्पणी गरेका छन्।

रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकका लागि धनगढी पुगेका लामिछाने विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सरकारको निरन्तर खबरदारी गरिरहेको बताका छन् ।

उनले भ्रष्टाचारको अनुसन्धानमा जुटिएको प्रहरीहरूको सरुवाको विषयमा बिस्तारै खुल्दै जाने बताए।


प्रतिकृया दिनुहोस्