Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरो खस्दा कान्तिलोकपथ सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २० गते


Advertisement

काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्तिलोकपथ अवरुद्ध भएको छ।

मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा आज बिहान पहिरो खस्दा यो सडकमा आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए।


प्रतिकृया दिनुहोस्