काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण वा जाली मुद्दा लगाउने प्रयास भए देश ठप्प पार्ने चेतावनी दिएका छन्। बिहीबार पार्टीको शपथग्रहण समारोहपछि काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पञ्चायतकालीन कूकर्म पुनः दोहोर्याउने प्रयास भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन...
काठमाडौं । नेकपा एमालेले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ। नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि १ बजे कार्की ब्याङ्केटमा बस्नेगरी बोलाएको हो। अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज भइसकेको छ। जारी ११ औँ महाधिवेशन समापन समारोह अहिले जारी छ।...
काठमाडौं । सरकारले जेन–जी आन्दोलनसम्बन्धी अनुसन्धान गर्न गठित उच्चस्तीय जाँचबुझ आयोगको कार्यअवधी एक महिना थप गर्ने निर्णय गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। आयोगको म्याद यही पुस ९ गते सकिँदै थियो।...